मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

चिनमा उपचाररत नेता पुन माओवादीको राष्ट्रिय सम्मेलन अघि नै स्वदेश फर्कने

महमूद आलम खान 1133+ समाचार ( )
चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन यसै हप्ता काठमाडौं फर्कन लागेका हुन् ।
५ पौष २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा केन्द्रीय सचिवालय इञ्चार्ज वर्षमान पुन अनन्त राष्ट्रिय सम्मेलनअघि नै स्वदेश फर्कने भएका छन् ।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन यसै हप्ता काठमाडौं फर्कन लागेका हुन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ गते काठमाडौंमा हुँदैछ ।

स्वास्थ्यमा सुधार भएको र यसै हप्ता अनन्त फर्कने कार्यक्रम रहेको उनका सचिवालय सदस्य सन्तोष पुनले जानकारी दिए । फर्कने मिति भने तय भइसकेको छैन ।

लाखौँमा केही जनालाई देखिने जटिल प्रकारको जण्डिसको उपचारका लागि अनन्त १३ असोजमा बैंकक पुगेका थिए । त्यहाँस्थित समितिभेज अस्पतालमा उपचारबाट सुधार नभएपछि पुनलाई १० मंसिरमा चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।

उक्त अस्पतालमा उपचार सुरु भएको केही दिनमै उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको थियो। चीनमा उनको उपचारका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार