मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

सिमलडाँगीको मुस्लिम बस्तीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
अब्दुलको घरसँगै जोडिएका अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
३ श्रावण २०७९, मङ्गलबार

झापा । झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन् । बुधबार बिहान बिहान ३ बजेतिर स्थानीय अब्दुल करिम अलीको घरबाट आगो सुरु भएको थियो ।

अब्दुलको घरसँगै जोडिएका अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार