मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दिदीबहिनी एकता सहकारीको १२ औं साधारणसभा सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले महिलाहरुले संचालन गरेका सहकारीहरु उत्कृष्ट कार्य गरिरहेको बताउदै सहकारीलाई स्थानीय सरकार र प्रदेश सरकारले समेत आवश्यक सहयोग गर्नुपर्ने बताए
१६ पौष २०७९, शनिबार

राप्तीसोनारी ।  बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ४ गौरीगाउँ स्थित दिदीबहिनी एकता कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

सभाको लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले दिप प्रज्वलन गरी उदघाट्न गरेकी थिइन । साधारणसभाको उदघाट्न सत्रमा बोल्दै सासंद नमूनाले मुक्त कम्लहरीहरुले संघर्ष गर्दै स्थापना गरेको सहकारीले दिदिबहिनीहरुलाइ एकताको सुत्रमा बांधेको बताउदै सहकारीलाइ कृषि क्षेत्रमा अब्बल बनाएर लैजानमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार