मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

वेवारिसे अवस्थामा रहेका ४ जना बालकको उद्धार

Youth Today News 1+ समाचार ( )
शुक्रबार बिहान नेपालगंज २ धम्बोझी चोक नजिक वेवारिसे अवस्थामा रहेका उक्त बालकहरुलाई उद्धार गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
२ पौष २०७८, शुक्रबार

नेपालगञ्ज । केही दिन अघि दैलेखबाट हराएका तीन बालक र भारतको जिल्ला बहराइच नानपाराबाट हराएका एक बालकलाई वडा प्रहरी कार्यालय नेपालगञ्जले उद्धार गरेको छ ।

शुक्रबार बिहान नेपालगंज २ धम्बोझी चोक नजिक वेवारिसे अवस्थामा रहेका उक्त बालकहरुलाई उद्धार गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ । 

दैलेख घर बताउने १३ वर्षीय सुवास वादी, १५ वर्षीय बिमल वादी, १२ वर्षीय करण वादी र आफ्नो घर भारत नानपारा बताउने १५ वर्षीय रमेश मौरियालाई प्रहरीले उद्धार गरि बाल हेल्पलाइन (सिविन नेपाल) बाँकेमा पठाईएको वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक डिल्ली बहादुर खडकाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार