मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

थारु राष्ट्रिय मुक्ति मोर्चा बाँकेका नवनिर्वाचित अध्यक्षमा राम लखन थारु सम्मानित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

बाँके । राप्तिसोनारी गाउँपालिका वडा नं ७ का अध्यक्ष रामलखन थारु सम्मानित हुनुभएको छ । थारु राष्ट्रिय मुक्ति मोर्चा बाँके जिल्ला अध्यक्षमा निर्वाचित भएपछि प्रेस सेन्टरका केन्द्रिय सचिब सेराज खान सहितको टोलीले खादा ओडाएर सम्मान गरेको हो ।

राप्तिसोनारी ७ को वडा अध्यक्षमा लगातार २ पटक निर्वाचित भएर कुशलता प्रदर्शन गर्न सफल हुनुभएका थारुले थारु मुक्ति मोर्चालाई पनि सशक्त रुपमा अगाडि बढाउने बताउनु भयो । अध्यक्ष थारुले थारु समुदाय वास्तविक धर्तिपुत्र भएको बताउदै थारुहरुका माग प्रती राज्य संबेदनसिल बन्नुपर्ने कुरालाई जोड दिनुभयो ।

सम्मान कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब सिराज खान, केन्द्रिय सदस्य डा. डक्टप्रसाद धिताल, आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष गजेन्द्र गुरुङ, सेन्टरका प्रदेश सचिव आलम खान र टोल बिकास सस्थाका अध्यक्ष कमल पुनको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार