मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

बर्दिया । बाँके युनेस्को क्लब र मधुबन नगरपालिकाको सयुक्त आयोजना र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न मधुबनमा सम्मपन्न भयको छ ।

सुरक्षा परियोजन अन्तर्गत संचालित अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख ,वडा अध्यक्ष्य , बिसयगत शाखा प्रमुख ,कार्यपालिका सदस्य ,इलाका प्रहरी कार्यालय ,ससस्त्र प्रहरी बल जम्मा २५ जनाको सहभागिता रहेको थियो नगर उप प्रमुख अनिता चौधरी को अधक्ष्यतामा सम्पन्न कार्यक्रममा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय तहको भूमिकाहरूका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बि क ले सहजीकरण गर्नु भयको थियो ।

सहजिकरनमा मानव बेचबिखन, मानव बेचबिखनका कार्य किन गरिन्छ, मानव बेचबिखन तथा ओसारपसार हुने कारणहरु,मानव बेचबिखन न्यूनीकरणमा कर्तव्य वाहकहरू (Duty Bearers) को भूमिका, घटना व्यवस्थापनका लागी आवश्यक तत्वहरु, घटना व्यवस्थापनका प्रमुख विशेषताहरु, घटना व्यवस्थापनका सिद्धान्तहरु, घटना व्यवस्थापन प्रकृयाका सामान्य चरणहरू बारे बिकले सहजीकरण गर्नु भयको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अनिता चौधरी ले मानब बेचबिखन बिरुद्धको अभियानमा बाँके युनेस्को क्लब सक्रिय रुपमा लागेको प्रसंसा गर्दै यो अभियान लाइ सफल पर्न सबै सरोकारवाला हरु एकजुट भयर अगाडी बढ्नु पर्ने कुरामा जोड जोड दिइन ।

महिला बालबालिका शाखाकी शोभा शर्माले संचालन गरेको उक्त कार्यक्रममा पलीकाले हालसम्म गरेका मुख्य प्रगतिका बारेमा महिला बालबालिका शाखा कि प्रमुख इन्द्रा चुनाराले प्रस्तुति गर्नु भयको थियो भने कार्यक्रममा बाँके युनेस्को क्लब कि फिल्ड सुपरभाइजर सावित्रा भाटले सहयोग गरेकी थिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार