मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मुस्लिम समाजको सहयोगमा सेनाको निगरानीमा रहेको मजारको सौन्दर्य करण गरिने

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगञ्ज मुस्लिम समाजले राझामा रहेको नेपाली सेनाको व्यारेक भित्रको मजारको स्थलगत अनुगमन गरेर महा सेनानी खेम नारायण पौडेल लगायत संग भेट गरी मजारका विषयमा जानकारी लिएको छ ।
१ पौष २०७८, बिहीबार

बाँके । नेपालगञ्ज मुस्लिम समाजले राझामा रहेको नेपाली सेनाको व्यारेक भित्रको मजारको स्थलगत अनुगमन गरेर  महा सेनानी खेम नारायण पौडेल लगायत संग भेट गरी मजारका विषयमा जानकारी लिएको छ । 

मुस्लिम समाजको सहकार्यमा मजारलाई सौन्दर्य करण गर्ने जनाएको कब्रला समितिका केन्द्रीय अध्यक्ष एवं समाजका उपाध्यक्ष गुलाम हुसेन( फिरोज) हल्वाईले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।

कोरोनाका कारण बन्द रहेको मजारलाई छिट्टै खोल्ने प्रमुख सेनानी जनमत बहादुर कार्कीले समाजका पदाधिकारीहरु संग प्रतिवद्धता व्यक्त गर्नु भयो । 

नेपाली सेनाको निगरानीमा रहेको मजारको दर्शन गर्न आम नागरिकका लागि खुल्ला गर्ने सेनाले प्रतिबद्धता जनाए पछि मुस्लिम समाजका अध्यक्ष हाजी अब्दुल हकिम उपाध्यक्ष लुकमान अंसारी, केंद्रीय मोहर्रम पर्ब तथा कर्बला व्यवस्थापन समिति का केंद्रीय अध्यक्ष फिरोज वरसीले सेनालाई धन्यबाद दिए छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार