मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धवलशमशेर र रवीन्द्रसहित ४१ जनालाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको भन्दै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई अदालतले दोस्रो पटक म्याद थप गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले बुधबार थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

शुक्रबार प्रहरीले पक्राउ गरेकोमा आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक आइतबार ५ दिनको म्याद थप गरिएकोमा बुधबार दोस्रो पटक म्याद थप गर्न अदालत उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार