मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लुम्बिनी प्रदेशमा मन्त्री थपिदै
केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
७ पौष २०८०, शनिबार

दाङ । लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयका अनुसार कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार बिहान शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयको बताए । उनका अनुसार केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार थापाको नामअघि सारेका थिए । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । कांग्रेस संस्थापनइत्तर पक्षले वीरबहादुर राना र विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै