मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भेरी अस्पतालमा डा. तिर्थेन्द्रको टिमले सुरु गर्यो जोर्नी प्रत्यारोपण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाँकेको खजुरा गाउँपालिकाका ४५ वर्षीय पुरुषको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु
१७ जेठ २०७९, मङ्गलबार

बाँके । भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु भएको छ । एकपछि अर्को विशिष्टिकृत सेवा थप्दै गएको अस्पतालले जोर्नी प्रत्यारोपण सेवा पनि सुरु गरेको हो । 

बाँकेको खजुरा गाउँपालिकाका ४५ वर्षीय पुरुषको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन डा. प्रकाश थापाले जानकारी दिए । मंगलवार विहान ८ बजेदेखि १० बजेसम्म करिव दुई घण्टा लगाएर शल्यक्रिया गरिएको डा. थापाले बताए । उनका अनुसार अस्पतालमा यस खालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो । 

अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा डा. ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे लगायतको टीम शल्यक्रियामा संलग्न थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार