मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्ज ५ जसपाका सराफत खान बिजय

Youth Today News 1+ समाचार ( )
सराफतको पुरै प्यानल विजय भए पछि नेपालगंजमा बिशाल र्याली निकालिएको छ
२ जेठ २०७९, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा जसपाबाट सराफत खान निर्वाचित भएका छन् । यो वडामा यसअघि राप्रपाले जितेको थियो ।

सराफतको पुरै प्यानल विजय भए पछि नेपालगंजमा बिशाल र्याली निकालिएको छ । अध्यक्षमा निर्वाचित भए पछि खानले जनताको जित भएको प्रतिक्रिया दिएका छन् । खानले वडालाई आफूले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै नमूना बनाएर देखाउने बताउनु भयो ।

उहाँले आफू संगै पराजय व्यहोरेकाहरुलाई निराश नहुन अपिल गर्दै उहाँले भन्नुभयो, पराय व्यहोरेका साथीहरुको एजेण्डालाई संगै लिएर जनताको काम गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले आफू जसपाबाट निर्वाचित भए पनि जनमुखी काम गर्दै वडाबाट हुने कामहरुलाई सहज बनाउने जिकिर गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार