मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमाको आँखाको शल्यक्रिया

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
९४ वर्षीय शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस.थापाले आफ्नो फेसबुकमा फोटो राख्दै यस्तो जानकारी दिएका हुन्।
१५ भाद्र २०७९, बुधवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमा रत्न राज्यलक्ष्मी देवी शाहको आँखाको शल्यक्रिया गरिएको छ। 

९४ वर्षीय शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस.थापाले आफ्नो फेसबुकमा फोटो राख्दै यस्तो जानकारी दिएका हुन्। 

डाक्टर थापाले ९४ वर्षको उमेर संख्या मात्रै भएको भन्दै शल्यक्रियाका लागि धेरै सजिलो भएको उल्लेख गरेका छन्। 

रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पूर्वयुवराज्ञी हिमान शाहलगायत परिवारका अन्य सदस्य पनि क्लिनिकमा पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार