मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार पत्रकार भण्डारीले पाए

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
शनिवार काठमाडौंको साघु नगरपालिकामा आयोजीत प्रेस सेन्टर नेपालको १९ औं केन्द्रिय साधारण सभामा प्रमुख अतिथिको हैसियतले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पत्रकार भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका थिए। सो पुरस्कार संगै रु ५० हजारको धनराशि रहेको छ।
१३ जेठ २०८०, शनिबार

काठमाडौं । कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार पत्रकार खिल बहादुर भण्डारीलाई प्रदान गरिएको छ।

शनिवार काठमाडौंको साघु नगरपालिकामा आयोजीत प्रेस सेन्टर नेपालको १९ औं केन्द्रिय साधारण सभामा प्रमुख अतिथिको हैसियतले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पत्रकार भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका थिए। सो पुरस्कार संगै रु ५० हजारको धनराशि रहेको छ।

यसैगरी, मर्नोपरान्त शक्तितारा स्मृति पुरस्कार स्वर्गीय प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेललाई प्रदान गरिएको छ।पौडेलको प्लेन दुर्घटनामा निधन भएको थियो। उहाँको जीवन जीवन संगिनी प्रतिभा अधिकारीले ग्रहण गरेकी थियिन। साथै बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिल माया शाहिले प्राप्त गर्नु भएको छ। दुबै पुरस्कारमा रु ३० हजार सहितको रहेको छ।

आजकै दिन कृष्ण सेन ‘इच्छुक’लाई युद्ध कालिन समयमा राज्यद्वारा बेपत्ता बनाई हत्या गरिएको थियो। उहाँले जनपत्रकारिता तथा साहित्य क्षेत्रमा प्रतिबद्धता जनाउदै कलम चलाउदै शहादत प्राप्त गरेकोले तत्कालीन क्रान्तिकारी पत्रकार संघले आफ्नो आदर्श मान्दै यस दिनलाई विभिन्न कार्यक्रम गर्दै मनाउने गर्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार