मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँकेको प्रहरी प्रमुख भएर आउने भए प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

बाँके । नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय गरेको सरुवामा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश (बुटवल)मा एसपी मित्रबन्धु शर्माको सरुवा गरिएको छ।

बाँकेको एसपीमा रामप्रसाद घर्तीमगरलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। बाँकेका एसपी तुलबहादुर कार्कीको पोखरास्थित प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। एसपी नेत्रमणि गिरीको रौतहट सरुवा भएको छ ।

नामावली सहित 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार