मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बैजनाथका अध्यक्ष शाहीले ३१ जनालाई गरे अपांगमैत्री सामाग्री हस्तान्तरण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

बाँके । बैजनाथ गाउँपालिका आर्थिक बर्ष ०८०/०८१ बैजनाथ गाउँपालिका बार्षिक कार्यक्रम अनुसार अपांग बाल अस्पताल संगको साझेदारीमा ३१ जना अपांग महिला,पुरुष युवा तथा बालबालिकाहरुलाई श्रवणयन्त्र, ट्राईसाईकल, वाकर, ट्वाईलेट चियर, हुईलचियर लगाएतका सामाग्री बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले हस्तान्तरण गर्नुभएको छ।

उक्त कार्यक्रममा अपांग बाल अस्पताल र बैजनाथ गाउँपालिकाको साझेदारीमा अपांगमैत्री सामाग्री हस्तान्तरण गरिएको छ। "मानव सेवानै धर्म हो"भन्ने उदेश्यका साथ स्थानीय सरकारले बैजनाथका अपांगहरुलाई सामाग्री हस्तान्तरण गर्दै आगामी दिनहरुमा पनि निरन्तर आवश्यकता पहिचान गरि अपांग सामाग्री हस्तान्तरण गरिने प्रतिबद्धता सहित आफुले यसरी बर्शौंदेखि ह्विलचियरमा बसेकालाई आफ्नै खुट्टामा उभिएको देख्दा आफुसँग हिडाल्दा आफ्नो आत्म सन्तुष्ट भएको र अझै आवश्यकता अनुसार स्थानीय सरकारले आफ्नो कार्यकालमा अपांगहरुको लागि बिशेष योजना भएको अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार