मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

छातीमा समस्या देखिएपछि नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह अस्पताल भर्ना

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ कार्तिक २०८०, बिहीबार

बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि भारतको लखनऊमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो ।

५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रेस विज्ञ खानका अनुसार गत वर्ष अध्यक्ष शाहलाई निमोनिया र इन्फिलुन्जाको संक्रमण भए पछि लामो समय भारतको लखनऊमा उपचार पश्चात निको भएर घर फर्किनु भएको थियो । उहाँ नियमित स्वास्थ्य परिक्षणका लागि भारतको लखनऊ पुग्नु भएको थियो सोही क्रममा छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार