मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

डेंगुका कारण बाँकेमा दुई जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
बर्दिया, बढैयाताल गाउँपालिका-८ का ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका-६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।
२३ भाद्र २०७९, बिहीबार

बाँके । डेंगु रोगका कारण बाँकेमा दुई जनाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत १२ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. बद्री चापागाईले दुई जनाको मृत्यु भएको जानकारी दिए । 

उनले भने, ‘भेरी अस्पतालमा उपचाररत दुई जना डेंगु बिरामीको मृत्यु भएको छ, डेंगुबाट मृत्यु हुने बाँके जिल्ला बाहिरका बिरामी हुन् ।’ चापागाईका अनुसार कैलालीकी १२ वर्षीया एक बालिका र बर्दियाका ८६ वर्षीय बृद्धको बुधबार मृत्यु भएको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ का ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका-६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार