मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेन आज नेपालगञ्ज आउदै

महमूद आलम खान 1133+ समाचार ( )
पुस ८ गते दाङमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्गदेन सहभागी हुने राप्रपाका नेता रबि बर्माले बताए।
७ पौष २०७८, बुधवार

बाँके । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन बाँकेको नेपालगञ्ज आउने भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि उनी पहिलो पटक बाँके आउन लागेका हुन्।

आज बुधबार आउने कार्यक्रम तय भएको राप्रपा नेता मोहम्मद सफिक बेहनाले युथ टुडे न्युजलाई जानकारी दिए । पुस ८ गते दाङमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्गदेन सहभागी हुने राप्रपाका नेता रबि बर्माले बताए । अध्यक्ष लिङदेनलाई नेपालगञ्ज बिमान स्थलमा कार्यकर्ताहरुले भव्य स्वागत गर्ने तयार गरेको नेता रबिले बताए ।  

राप्रपाको हालै सम्पन्न महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित लिङ्गदेनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार