मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डमा नरैनापुर प्रथम

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुदमा मेडल ल्याउन सफल
२७ असार २०७९, सोमबार

बाँके । प्रदेश खेलकुद परिषद लुम्बिनी द्वारा दाङको बेल्झुन्डी रंगशालामा आयोजित लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डमा कबड्डी छात्र तर्फ बाँकेले कपिलवस्तुलाई (७६-३९)अन्तरले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको थियो ।

सो खेलमा बाँके नरैनापुरका उत्कृष्ट खेलाडी आसिफ मुकेरी गत असार १८-२० सम्म बाँके खेलकुद विकास समिति नेपालगन्ज द्वारा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद छनौट प्रतियोगितामा कबडडी छात्र छात्रा दुबै तर्फ कप्तानी गरि नरैनापुरलाई जिल्ला तेस्रो उपाधी ल्याउन सफल भए पश्चात जिल्ला खेलकुद विकास समिति बाँकेले प्रदेश स्तरीय खेलकुदको लागी कबड्डी खेलमा छात्र /छात्रा तर्फ नरैनापुरको जय किसान मा.वि.का खेलाडीद्वय आसिफ मुकेरी र पुर्णिमा मल्ललाई छनौट गरेको थियो ।

प्रदेश खेलकुद परिषद लुम्बिनीद्वारा दाङको बेल्झुन्डीमा रंगशालामा आयोजित लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डमा कबड्डी छात्र तर्फ बाँकेले तेस्रो स्थान ल्याउन सफल भए पछि बाँके नरैनापुरका असिफ मुकेरी नरैनापुरको प्रतिनिधित्व गरी प्रथम पट्क मेड्ल जित्न सफल भएको बाँके कबड्डी कोच जनक के.सी. संगै कबड्डी व्यवस्थापक अरुण यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार