मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

भोलिबाट सदन सुचारु हुन्छ - प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिबाट सदन सुचारु हुने विश्वास दिलाएका छ्न । आज (शनिवार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ। तर, यो बीचमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँग सदनको अवरोध हटाउनेबारे छलफल गरेका थिए । उनले हिजोमात्रै पनि सभामुख घिमिरेसँग छलफल गरेका थिए ।

आजै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूसँग प्रधानमन्त्री दाहालले ३५ दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गरेको खुलासा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार