मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एमसिसी पास नभए पाँच दलीय गठबन्धन तोड्ने प्रधानमन्त्री देउवाको चेतावानी

महमूद आलम खान 1133+ समाचार ( )
कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरुले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन्।
१६ माघ २०७८, आइतबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) पारित नभए पाँच दलीय सत्ता गठबन्धन तोड्ने चेतावनी दिएका छन् । उनले प्रनिधिसभाको चालु अधिवेसनबाटै एमसिसी पास गर्न पाँच दलीय गठबन्धनलाई दबाब दिएका छन् ।

यदि प्रतिनिधिसभाबाट एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्ने उनले चेतावानी दिएका छन् । शनिबार पाँच दलीय गठबन्धनको बैठकमा एमसिसीको विषयमा छलफल गर्ने क्रममा यस्तो बताएका हुन् ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म एमसिसी अनुमोदन नगराए अमेरिकाले यो परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्न दबाब दिएका थिए ।

फेब्रुअरी १ सम्म एमसिसी अनुमोदन गराउन अमेरिकाले प्रधानमन्त्रीलाई दबाव दिइरहेको भन्दै उनले जसरी पनि यो योजना पास गर्नुपर्ने बताएका छन् । तर ,माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत छैनन्। कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरुले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार