मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पालिका स्तरमा संगठन बिस्तार गर्ने निर्णय गर्दै प्रेस सेन्टर बाँकेको बैठक सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
१२ कार्तिक २०७८, शुक्रबार

बाँके । प्रेस सेन्टर नेपाल बाँकेको आज बसेको दोस्रो पुर्ण बैठक १० बुँदे निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले पालिक  स्तरमा संगठन बिस्तार गर्ने निर्णय गरेको छ । संगठनका उपाध्यक्ष आलम खानलाई नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा खजुरा र बैजनाथ गाउँपालिकाको इन्चार्ज बनाएको छ भने कोहलपुर नगरपालिका , बैजनाथ गाउँपालिका ,राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको इन्चार्जमा उपाध्यक्ष राजेश आचार्यलाई जिम्मेवारी तोकेको छ ।

बैठकले संगठनको कार्यालय स्थापना गर्न आवश्यक र उचित जग्गा खोज्ने निर्णय गरेको छ । बैठक तथा कार्यक्रम सन्चालन कार्यविधी बनाउन कार्यवाहक सचिव केपी घिमिरेलाई जिम्मेवारी दिनुका साथै आवश्यक तथा तत्काल गर्नुपर्ने कामकारबाही र निर्णय गर्दा पदाधिकारी तथा कार्यलय टिमले गर्ने गरि अख्तियारि दिने सर्वसहमतिले निर्णय पारित गरेको छ । संगठनले सबै पदाधिकारी तथा साधारण सदस्यहरुको परिचयपत्र बनाउने, सदस्यता नयाँ दिने, कार्यालय खोज्ने लगायतको निर्णय गरिएको अध्यक्ष धितालले बताउनुभयो ।

साथै बैठकले आगामी केन्द्रीय तथा प्रदेश अधिबेशनका लागि महाधिवेशन प्रतिनिधि समेत सर्वसहमतिले छनोट गरेको छ ।

उक्त बैठकमा संगठनका पूर्व अध्यक्षहरु सुशील लामिछाने र प्रदिप वाग्लेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार