बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित भएका छन् ।
वडा नं. ५ मा माओवादीको प्यानल नै विजयी भएको छ । शेषले ९६७ मत ल्याउँदा नेपाली कांग्रेसका विष्णु बर्माले ८६९ मत पाए ।
२३ कार्तिक २०८२, शनिबार
७ भाद्र २०८०, बिहीबार
१ जेठ २०७९, आइतबार
१९ मंगशिर २०७८, आइतबार
१६ अशोज २०८०, मङ्गलबार
२२ कार्तिक २०७८, सोमबार
१७ चैत्र २०७८, बिहीबार
१३ फाल्गुन २०७९, शनिबार