मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

१३ औँ महाधिवेशनमा देउवा- ११ मत नपुग्दा दोस्रो निर्वाचन

महमूद आलम खान 1133+ समाचार ( )
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो ।
२७ मंगशिर २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो । १४ औँ महाधिवेशननमा ८१ मत उनलाई सभापति हुन पुगेको छैन ।

सो कारण १४ औँ महाधिवेशन पनि दास्रो चरणमा गएको छ । १३औँ महाधिवेशनको बला देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिका लागि चुनावी मैदानमा थिए । ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणमा देउवाले १८ सय २२ मत प्राप्त गरेर विजयी भएक थिए । त्यसैगरि पौडेलले एक हजार २५६ मत पाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार