मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा मोहित गुप्ताले जिते गोल्ड मेडल

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

बाँके ३ साउन । थाइल्याण्डको पटायामा भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपमा सहभागी नेपालबाट सहभागि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ । थाइल्याण्डको पटायामा भएको खेलमा नेपालगञ्जका मोहित गुप्ताले १ गोल्ड र १ ब्रोन्जि स्ट्रेन्थ प्राप्त गर्नु भएको छ भने सन्तोष काजी शाक्यले १ शिल्भर जित्नु भएको छ ।

यसैबीच, प्रतियोगितामा नेपालको तर्फबाट ९ जना खेलाडी सहभागी हुनुभएको थियो ।

स्ट्रेन्थ लिफ्टिङमा युरोप, अमेरिका, एसियासहित बिभिन्न मुलुकका खेलाडी तथा रेफ्रीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म विभिन्न तौल समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहनु भएको छ भने खेल आज बेलुका सम्पन्न हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार