मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राखेपको रिक्तस्थनमा पदपूर्ति, बाँकेका बिष्ट सहित ८ जनाले लिए सपथ

महमूद आलम खान 1133+ समाचार ( )
काठमाण्डौंका मोहम्मद फाजिल, हेटौंडाका लामा पेमा डोल्मा, मकवानपुरका जनक प्रसाद बर्तौला, बर्दियाका दिपेन्द्र विष्ट, रुकुमका प्रकाश कुमार कुसारी, भक्तपुरका बिना नवाछे श्रेष्ठ, गोरखाका अन्जन धमला र बाँकेका श्रीमान थापा मगर रहेका छन
१० मंगशिर २०७८, शुक्रबार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्तस्थनमा पदपूर्ति गरेको छ । मंसिर ९ को मन्त्रीस्तरीय निर्णयबाट ८ जना राखेपको बोर्ड सदस्यमा नियुक्त भएका हुन । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पद तथा गोपनियताको शपथ खुवाएका छन ।

राखेपको बोर्ड सदस्यमा नियुक्त हुनेमा काठमाण्डौंका मोहम्मद फाजिल, हेटौंडाका लामा पेमा डोल्मा, मकवानपुरका जनक प्रसाद बर्तौला, बाँकेका दिपेन्द्र विष्ट, रुकुमका प्रकाश कुमार कुसारी, भक्तपुरका बिना नवाछे श्रेष्ठ, गोरखाका अन्जन धमला र बाँकेका श्रीमान थापा मगर रहेका छन ।

मन्त्रालयले गत साता राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो । उक्त रिक्त स्थानमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार