मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ज्योती मगरले तताईन जारी प्रथम बैजनाथ महोत्सवको माहोल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

बाँके । प्रथम बैजनाथ महोत्सवमा आज हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् । प्रथम बैजनाथ महोत्सवको आठौँ दिन आजमात्रै करिव भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

आजको भीड अहिलेसम्मकै अत्याधिक रहेको महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिए । गायिका ज्योति मगरलाई हेर्न हजारौंको उपस्थिती रहेको थियो । अपराह्न्न ज्योति मगरले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी हुन ।

आज चर्चित गायिक ज्योति मगर र गायक टंक तिमेल्सिनाको प्रस्तुती रहेको थियो । 

 मनोरञ्जन दिलाएकोमा साँझपख ज्योति मगरको प्रस्तुतीमा दर्शकहरुले झनै मनोरञ्जन लिए । ज्योति मगरले करिव एक दर्जन गीत प्रस्तुत गर्दा महोत्सवको भीड उत्तेजित समेत वन्न पुग्यो । ज्योति मगरको प्रस्तुती र उनलाई हेर्नकै लागि आफुहरु आएको कतिपयले बताएका थिए ।

अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे ।

 झण्डै आधा दर्जन गीतहरु मार्फत १ घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले अन्य दिनमा भन्दा लोकदोहोरी कार्यक्रमको समयलाई पछाडि सारेको थियो । 

ज्योति मगरकै कारण महोत्सवमा सहभागी दर्शकहरु महोत्सव स्थलमा उत्साहितका साथ युवायुवतीको उल्लेखनीय उपस्थित थिए । गायिका ज्योतिले लोक दोहोरी मार्फत पनि दर्शकलाई मनोरञ्जन प्रदान गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार