मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

नेकपा एमालेको स्थायी कमिटी बैठक सर्यो

महमूद आलम खान 1132+ समाचार ( )
सोमबार ३ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। नेताहरुको कार्यव्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो।
६ मंगशिर २०७८, सोमबार

काठमाडौं । सोमबार ३ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। नेताहरुको कार्यव्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो।

भोलि मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक बस्नेछ । बैठकमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार