मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

प्रधानन्यायाधीशले तोके पेशी

महमूद आलम खान 1132+ समाचार ( )
न्यायाधीशहरुका लागि ६ वटा संयुक्त इजलासमा पेसी तोकियो
११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज बिहीबारको पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले ८ वटा इजलास तोकेका छन्। उनले आफूसहितको पूर्ण इजलाससमेत तोकेका हुन्।  

अन्य न्यायाधीशहरुका लागि ६ वटा संयुक्त इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तान, मीरा खड्का र कुमार चुडाल, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मी, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना र कमनोज कुमार शर्मा, प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठको संयुक्त इजलास तोको हुन्।

त्यस्तै प्रधानन्यायाधीश राणाले आफ्नो पूर्ण इजलास तोकेका छन्। साथै, आजका लागि प्रधानन्यायाधीश राणाले दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको पूर्ण इजलास तोकेका छन्। सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार