मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँके क्षेत्र नं १ को क मा नमुनाको जित निश्चित

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
आउँदो आइतबार अर्थात मंसिर ४ गते हुने निर्वाचनमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार नमुनाले यसअघि गरेको बिकासका कारण क्षेत्र नम्बर १ को राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले जिताउन लागि परेका छन् ।
१ मंगशिर २०७९, बिहीबार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) बाट बिकासप्रेमी गठवन्धनका उम्मेदवार कृष्ण केसी (नमुना)को जित निश्चित बनेको छ ।

आउँदो आइतबार अर्थात मंसिर ४ गते हुने निर्वाचनमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार नमुनाले यसअघि गरेको बिकासका कारण क्षेत्र नम्बर १ को राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले जिताउन लागि परेका छन् । 

बाँकेको बघौडा भनेर चिनिने नरैनापुरको विकासका लागि नमुनाले गरेको सर्हानिय कार्यका कारण नरैनापुरवासीले नमुना बाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको बताउछन् । उम्मेदवार नमुनाले जनप्रतिनिधि हुँदा र नहुँदादेखि नरैनापुर, राप्तीसोनारी लगायत जिल्लाको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको राप्तीसोनारी र नरैनापुरका मतदाताहरुको भनाइ छ ।

जटिल अवस्थाबाट गुज्रिएको नरैनापुरको अन्धकारलाई नमुनाले विद्युतीकरण गर्न र जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक सञ्जालले जोड्न उनले अगुवाइ गरेकी थिइन् । ‘नमुना मर्दादेखि पर्दासम्म हामी जनताकै साथमा हुनुहुन्छ,’ नरैनापुरका असिज खाँले भने, ‘अरु उम्मेदवार चुनावमा भोट माग्न मात्र आउँछन् । चुनाव सकिएपछि कहिलै गाउँमा फर्किँदैनन् । तर नमुना दुःख पीडा हुँदा र खुसी हुँदा जनताकै साथमा हुनुहुन्छ ।’      

विकासवादी नेतृलाई हामीले चुनावमा जिताउनै पर्ने यहाँका मतदाताले जनाएका छन् । नमुनाले यसपालिको चुनाव नजिते पुनः राप्तीपारि पछाडि पर्ने उनीहरु बताउँछन् । राप्तीपारिको समृद्धि र विकासका लागि यसपालि नमुनाको विकल्प अरु नभएको यहाँका मतदाताको भनाइ छ । नाम पनि नमुना र काम पनि नमुना भएकै कारण राप्तीसोनारी र नरैनापुरवासी यसपटक पनि नमुना रोज्दै उनलाई जिताउन आतुर रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार