मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकी गाउँपालिकाको प्रेस सल्लाहकारमा साहिल नियुक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
जानकी गाउँपालिका बाँकेकाे प्रेस सल्लाहकारमा पत्रकार साहिल शेष (ताहिर) नियुक्त हुनुभएको छ ।
३१ असार २०७९, शुक्रबार

बाँके । जानकी गाउँपालिका बाँकेकाे प्रेस सल्लाहकारमा पत्रकार साहिल शेष (ताहिर) नियुक्त हुनुभएको छ । शुक्रबार सम्पन्न गाउँपालिकाकाे १२ औं गाउँसभामा साहिललाई पालिकाकाे प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएकाे हो । 

गाउँपालिका अध्यक्ष छब्बन खाँकाे अध्यक्षतामा भएकाे गाउँसभाकाे निर्णय सुनाउँदै वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले गाउँ कार्यपालिकाकाे बैठकले पालिकाकाे प्रेस सल्लाहकारमा शेषलाई नियुक्त गर्ने निर्णय गरेकाे जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाकाे कानूनी सल्लाहकारमा अधिवक्ता पवन गुप्तालाई नियुक्त गरिएकाे छ । गाउँसभामा राजनीति सल्लाहकार नियुक्त लगायतका निर्णय सुनाईएकाे थियाे ।

प्रेस सल्लाहकारमा नियुक्त भएका साहिल न्युज फ्ल्यास खबरका समाचार संयोजक समेत हुनु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार