मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पूर्व गृहमन्त्री खाण प्रहरीको अनुसन्धानको घेरामा किन पर्दैछन् ?

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि डराएर प्रहरीलाई बोलाएर निर्देशन दिन थालेका छन् । एजेन्टहरुले डेढ करोड रुपैयाँ उनी गृहमन्त्री हुँदा बुझाएको बताएपछि खाण झस्किएका हुन् ।
२१ चैत्र २०७९, मङ्गलबार

काठमाडौं । शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा एजेन्टहरु पक्राउ परेपछि केही नेता तथा प्रशासकहरु डराएका छन् । आफुहरुमाथि समेत अनुसन्धान पुग्न सक्ने उनीहरुको चिन्ता छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि डराएर प्रहरीलाई बोलाएर निर्देशन दिन थालेका छन् । एजेन्टहरुले डेढ करोड रुपैयाँ उनी गृहमन्त्री हुँदा बुझाएको बताएपछि खाण झस्किएका हुन् ।

त्यतिबेला शरणार्थीसम्बन्धि प्रतिवेदन कार्यान्वायनका लागि उपसमिति गठन गरिएको थियो । त्यसका लागि डिल भएको स्रोत बताउँछ । एजेन्टहरुले तत्कालीन गृहमन्त्री खाण र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई प्रभावमा पारेका थिए । पाण्डे र हाल पक्राउ परेका सानु भन्डारीको त निकटतमसम्बन्ध नै देखिएको छ ।

रामबहादुर थापा गृहमन्त्री हुँदा यो अपराधको योजना बनेको थियो । उनका सल्लाहकार इन्द्रजित राईले एजेन्टहरूलाई सघाएका थिए भने उनका छोरा निरज राई तथा बादलका छोरा प्रतिक थापाले त एजेन्टबाट लाभ नै लिएको स्रोत बताउँछ ।

त्यस्तै, त्यतिबेला गृह मन्त्रालयको शाखा अधिकृत रहेका दीपक न्यौपाने पनि छानबिनको दायरामा छन् । करोडौं ठगी भएको यो घटनाको अनुसन्धानमा प्रहरीलाई पनि प्रभाव पार्ने प्रयास भइरहेको छ । त्यसकारण प्रहरीले गम्भीरताका साथ अनुसन्धान नगरेको एक पीडित बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार