मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अम्बिकेश्वरीद्धारा वडा प्रहरीलाई बेन्च हस्तान्तरण

महमूद आलम खान 1133+ समाचार ( )
अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रा.लिले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत वडा प्रहरी कार्यालय नेपालगञ्जलाई १२ जनालाई बस्ने बेन्च एक कार्यक्रम गरी प्रदान गरेको छ ।
८ पौष २०७८, बिहीबार

बाँके । अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रा.लिले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत वडा प्रहरी कार्यालय नेपालगञ्जलाई  १२ जनालाई बस्ने बेन्च एक कार्यक्रम गरी प्रदान गरेको छ ।

उक्त कार्यक्रममा प्रा.लिका  अध्यक्ष भद्र बहादुर ओली (गोपाल) ले उक्त कार्यक्रमा प्रहरी निरीक्षक डिल्ली बहादुर खड्कालाई उक्त बेन्च हस्तान्तरण गरे । सो कार्यक्रममा प्रा.लिका कर्मचारीहरु भिम सिह, नबिन डागी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा प्रहरी नायब निरीक्षक माधब रिजाल लगायत प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालिले विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न किसिमको सहयोग पु¥याउदै आएको छ । यस्तो आपसी सहयोग र समन्वयबाट प्रा.लि र वडा प्रहरी विचको सम्बन्ध थप सुदृढ भएको अध्यक्ष ओलीको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार