मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस भएको छ ।
१३ चैत्र २०७९, सोमबार

काठमाडौं । नेपाल प्रहरीका चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस भएको छ । बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ ।

आइजिपीमा पदबहाली गरेको दोस्रो दिन नै बसन्तबहादुर कुँवरले एआइजी बढुवा निकाल्न सफल भएका छन् । यसअघि एआइजीमा महिनौंसम्म बढुवा लम्बिने गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार