मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बङ्गलादेशमा संसद् विघटन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ । बङ्गलादेशमा संसद् विघटन भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गर्नुभएको जानकारी दिँदै त्यहाँको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरेको छ।

हिजो प्रधानमन्त्री शेख हसिनाले पदत्याग गरी बङ्गलादेशबाट पलायन भएपछि सेना प्रमुख र राष्ट्रपतिद्वारा अन्तरिम सरकार गठन हुने घोषणा भएको थियो ।

सेनाले बनाएको सरकार मान्य नहुने भन्दै आन्दोलनरत विद्यार्थीहरूले तत्काल संसद् विघटनको माग गर्दै आएका थिए । उनीहरूले अर्थशास्त्री एवं नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार