मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

सत्ता गठबन्धनको बैठक सुरु, निर्वाचनको मिति तोक्ने

महमूद आलम खान 1132+ समाचार ( )
स्थानीय तह चुनावबारे छलफल गर्न आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ ।
१५ माघ २०७८, शनिबार

काठमाडौं । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक आजै दोस्रोपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । स्थानीय तह चुनावबारे छलफल गर्न आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ ।

गठबन्धनको आज बिहान बसेको बैठकमा समयमै निर्वाचन गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको बताइएको छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने अपेक्षा गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै स्थानीय तह निर्वाचन गर्न सरकारलाई निरन्तर दाबाब दिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार