मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बेतहनी प्रहरी चौकीमा पानी टंकी जडान

महमूद आलम खान 1132+ समाचार ( )
नागरिक मैत्री बन्यो बेतहनी प्रहरी
१० मंगशिर २०७८, शुक्रबार

बाँके । बाँकेको बेतहनी प्रहरी चौकीमा खानेपानी टंकी निर्माण भएपछि सार्वसाधारण नागरिकलाई सहज भएको छ । 

प्रहरी चौकी इन्चार्ज कुल बहादुर बिकको सक्रियताले नेपाल डेप्लोमेन्ट सोसाइटीले चौकीमा पानी टंकी निर्माण गरे पछि स्थानीयहरु इन्चार्ज विकलाई बधाई दिएका छन् । 

एक कार्यक्रमका बीच सोसाइटीले ८० हजार लगायतमा निर्माण गरेको सुविधा सम्पन्न टंकीको हस्तान्तरण कार्यक्रममा बोल्दै उबेदुररहमान खानले प्रहरी चौकीमा सेवा लिन आउने नागरिकको सहजताका लागि उक्ति टंकी जडान गरेको बताए । उनले भबिष्यमा थप केहि सहयोग गर्नु परे सोसाइटी तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

टंकी हस्तान्तरण कार्यक्रम बोल्दै तत्कालिन जनअदालतका न्यायाधीश समेत रहेका सामाजिक अभियन्ता मोहम्मद साबिर खानले प्रहरी चौकीमा इन्चार्ज बिकले स्थानीयहरु संग समन्वय गरेर थुप्रै उदारणिय काम गरेको बताए ।

इन्चार्ज बिक आए देखि बेतहनीमा हुने अपराध नियन्त्रणमा आएको बताउदै खानले भने स्थानीय स्तरमा भएको बिवाद चौकीमा नै समाधान हुने हुने गरेको जिकिर गरे । चौकीमा पानी टंकी निर्माण गरे भन्दै सोसाइटीलाई धन्यबाद दिएका थिए । टंकी हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि देखि स्थानीयहरुको सहभागिता रहेको बेतहनी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार