मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

७ दिन भित्र सरकार गठन गर्न राष्ट्रपति भण्डारीद्वारा आह्वान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरोका हुन् ।
३ पौष २०७९, आइतबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरोका हुन् ।

‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले आह्वान गरेसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । अब दुई वा दुईभन्दा धेरै दलहरुको सहकार्यमा सरकार गठन हुने छ । यदि, दलहरुबीच सरकार गठनका लागि सहमति जुट्न नसके राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार