मुख्य समाचार
युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न |

नेपाल प्रहरीका १३ जना एसएसपीको डिआइजीमा बढुवा

यूथ टुडे समाचारदाता 3419+ समाचार ( )
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको बढुवा समितिको बुधबारको बैठकले सिफारिस गरेको हो
२९ चैत्र २०७९, बुधवार

काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको बढुवा समितिको बुधबारको बैठकले सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल र तेस्रोमा विष्णुबहादुर केसी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार