मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
रहमानको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
१३ फाल्गुन २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेतृ एवं प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।

भक्तपुरको ध्याम्पे डाँडामा वनभोज गएकी सांसद रहमानलाई एक्कासी ह्रदयघात भएको थियो ।

ह्रदयघात भएलगत्तै मध्यपुर ठिमी अस्पताल पुर्याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । झापा घर भएकी रहमान ६२ वर्षकी थिइन् । उनको शव ३ःः३० बजे पार्टी केन्द्रीय कार्यालयमा राख्ने र श्रद्धाञ्जली दिने कार्यक्रम रहेको जसपाको प्रचार विभागले जानकारी दिएको छ ।

यसैबीच रहमानको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार