मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

बाँकेमा सत्ता गठबन्धनका उम्मेदवारहरुले लिएनन् उम्मेद्वारी फिर्ता

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
बाँकेमा केही प्रभावशाली नेताहरुले उम्मेदवारी फिर्ता लिएनन् । आ-आफ्नो क्षेत्रमा प्रभाव भएका ठूला दलका नेताहरुले नै उम्मेदवारी फिर्ता नलिएका हुन्
२६ अशोज २०७९, बुधवार

बाँके । बाँकेमा केही प्रभावशाली नेताहरुले उम्मेदवारी फिर्ता लिएनन् । आ-आफ्नो क्षेत्रमा प्रभाव भएका ठूला दलका नेताहरुले नै उम्मेदवारी फिर्ता नलिएका हुन् ।

प्रदेशसभा क्षेत्र नम्बर १(१) मा टिकट नपाएपछि दल बदलेर जसपाबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अम्बरबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएनन् । प्रदेश १(१) मा सत्ता गठबन्धनबाट माओवादीकी निवर्तमान सांसद कृष्णा केसी नमुना नै दोहोरिएर उम्मेदवार बनेकी छिन् । 

प्रदेशसभा क्षेत्र नम्बर २(२) मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका अक्कलबहादुर बमले पनि उम्मेदवारी फिर्ता लिएनन् । गठबन्धनबाट २(२) मा कांग्रेसका निवर्तमान सांसद सुरेन्द्रबहादुर हमालले टिकट पाएका छन् । 

यस्तै प्रदेशसभा क्षेत्र नम्बर ३ (१) बाट नेकपा एकीकृत समाजवादीका नेता दलबहादुर सुनारले स्वतन्त्र र नेपाली कांग्रेसका चन्तराम थारुले दल बदलेर नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् । यहाँ गठबन्धनबाट माओवादीका निवर्तमान सांसद आइपी खरेल दोहोरिएका छन् । थारु २०७४ मा यसै क्षेत्रमा कांग्रेसबाट उम्मेदवार थिए । उनले खरेलसंग पराजय व्यहोरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार