मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँके माओवादीको अध्यक्षको जिम्मेवारी पाए लगत्तै तुफानले भने विधि र पद्धतिमा अब पार्टी चल्नेछ

महमूद आलम खान 1133+ समाचार ( )
सचिव बरालले भन्नुभयो, पार्टी भनेको आन्दोलनको साधन हो, साध्य होइन।
२० चैत्र २०७८, आइतबार

बाँके । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र बाँकेका अध्यक्ष डम्मर बिक तुफानले पार्टी चल्ने दुई वटा आधार भएको बताउनु भएको छ ।

पत्रकारहरु संग कुरा गर्दै भन्नुभयो एउटा विचार – राजनीति र दोस्रो विधि -पद्धतिमा मात्र चल्ने बताउनु भयो ।

बाँके माओवादीको नेतृत्व फेरिए पछि जिल्लाको पार्टी बिगतमा विधि र पद्धतिमा चलमन नसकेको प्रति चिन्ता व्यक्त गर्दै अब पार्टी बिधि र पद्दतिमा चल्ने दाबी गर्नु भयो ।  

माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बराल (अमिर) ले निर्वाचन केन्द्रित भएर ‘फिल्ड’मा जाने तयारी पुरा भएको बताउनु भयो। उहाँले भन्नुभयो ‘ केन्द्रीय सरकुलर अनुसार बाँकेमा पार्टीले निर्वाचन लक्षित काम गर्न सुरु गरेको जानकारी दिनु भयो ।

सचिव बरालले भन्नुभयो, पार्टी भनेको आन्दोलनको साधन हो, साध्य होइन। देश, काल परिस्थितिअनुसार जे आवश्यक हुन्छ पार्टी त्यसैगरी चल्छ ।  माओवादी पार्टीको आकार र संगठनभन्दा यसले बोक्ने विचार ठूलो हो। देशको स्वाधीनता र राष्ट्रियताको पक्षमा माओवादी केन्द्र निरन्तर लागि रहने बरालको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार