मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

निर्वाचन क्षेत्रमा पुगेका मन्त्री अथकलाई भव्य स्वागत

महमूद आलम खान 1133+ समाचार ( )
जनताको मत संकलन गर्न नरैनापुर पुगे मन्त्री अथक
५ मंगशिर २०७८, आइतबार

बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज'अथक' लाई आइतबार निर्वाचन क्षेत्रमा भव्य स्वागत गरिएको छ । 

 मन्त्री अथक विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार गृह जिल्ला बाँके पुगे लगत्तै नागरिकले नेपालगञ्ज बिमान स्थल पुगेका थिए । 

मन्त्री बने पछि पहिलो पटक निर्वाचन क्षेत्र पुगेका मन्त्री अथकलाई आइतबार नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह सहित स्थानीय नागरिकहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । बाँके क्षेत्र नं १ वाट निर्वाचित संघीय संसद्‌ अथक मन्त्री बने पछि नरैनापुर बासी खेलमा नयाँ परिवर्तन आउने विश्वास लिएका छन् । मन्त्री अथक नरैनापुरका स्थानीय नागरिकलाई धन्यबाद ज्ञापन गर्नुका साथै सुझाव संकलन गर्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार