मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने ५ जना कानुन व्यवसायी पक्राउ

महमूद आलम खान 1132+ समाचार ( )
२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतको मूल गेट अगाडि प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हाे । 

प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५ जनालाई पक्राउ गरेको बताइएको छ ।

शुक्रबार सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् । प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार