मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खान नेपालगञ्ज आउँदै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि सुरु गरेको चाडपर्व लक्षित बजार अनुगमनलाई तिब्रता दिएको छ । 

समितिका सभापति अब्दुल खान नेतृत्वको टोलीले बुधबार धनगढी , बिहिबार महेन्द्रनगरको बजार अनुगमन गरेर शुक्रबार नेपालगञ्ज आउने कार्यक्रम तय भएको सभापति खानको सचिवालयले जनाएको छ ।

अनुगमन समितिले सरोकारवाला निकायहरूसँग संसदीय अनुगमन समितिले शुक्रबार नेपालगञ्जमा छलफल गर्ने र बजारको समेत अनुगमन गर्ने जनाइएको छ ।

चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन गर्न लागेको हो । 

प्रतिक्रिया

Jyoti Nepal २६ अशोज २०८०, शुक्रबार

Very good job

दिपेन्द्र कुमार जोशि २५ अशोज २०८०, बिहीबार

सत्य अनुगमन नगरेको र गर्नु पर्ने बिसय मा म खबर दिने छु 9848027087

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार