असलम भाट
नेपालगन्ज । नेपाली काङ्ग्रेसको १४ औँ अधिबेशनले खजुरा गाउपालिका वडा नम्बर ५ को बुथ सभापतिमा बिष्णु बर्मा निर्वाचित भएका छन ।
राजनीति मा सक्रिय भएर लागेका बर्मा लाई कृयासील सदस्यहरुले सर्वसहमतीबाट चयन गरेका छन ।
आगामी स्थानीय निर्वाचनको वडा अध्यक्ष को दाबेदार बर्मा युवाहरुको लोकप्रिय नेता बन्न सफल भएको युवाहरु ले बताएका छन ।