मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

धम्बोझीमा ट्याङ्करको ठक्करबाट नेपालगञ्ज १७ कि सालनी पाठकको मृत्यु

यूथ टुडे समाचारदाता 3692+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

नेपालगन्ज । नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा एक जना किशोरीको मृत्यु भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकमा डिजेल बोक्ने ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना३ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई दिएको ठक्करबाट १८ वर्षकी किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपि नारायण डाँगीले बताए ।

मृतक किशोरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ कि सालनी पाठक रहेको प्रहरीले जनाएको छ । भइनसकेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

डिजेल बोक्ने ट्याङ्करको ठक्करबाट मृत्यु भएको किशोरीका बुबा दिलिप पाठकलाई उपचार पछि डिस्चार्ज गरिएको प्रहरी स्रोतले जनाएको छ । यता पिडित पक्षले डिजेल बोक्ने ट्याङ्करका चालकलाई कानुनी कारबाही र उचित क्षतिपुर्ति नदिए सम्म शव नबुझ्ने बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार