मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुर गाउँपालिकाको शिक्षा समिति संयोजकमा वडा अध्यक्ष मसुद नियुक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

बाँके । नरैनापुर गाउँपालिकाले शिक्षा ऐन, २०७५ को दफा १० बमोजिम गाउँपालिका शिक्षा समितिको संयोजकमा वडा नं–२ का अध्यक्ष तथा कार्यपालिका सदस्य मसुद अहमद शाहलाई नियुक्त गरेको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जारी गरेको सूचनामा शाहलाई शिक्षा समितिको संयोजन तथा व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न जिम्मेवारी दिइएको उल्लेख छ।

जारी पत्रमा शिक्षा तथा खेलकुद शाखाका प्रमुखसहित सम्बन्धित अधिकारीलाई निर्णयको जानकारी गराई नियमावली अनुसार कार्य सम्पादन गर्न अनुरोध गरिएको छ।

यस निर्णयसँगै नरैनापुर गाउँपालिका अन्तर्गत शिक्षा क्षेत्रको समन्वय, व्यवस्थापन र नीतिगत कार्यान्वयन अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार