मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

सल्यानकाे शारदा नगरपालिकाको मुहार फेर्ने प्रकाश मेयर बन्नु पर्छ - जनता

महमूद आलम खान 1132+ समाचार ( )
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शारदा नगरपालिकामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
३० चैत्र २०७८, बुधवार

सल्यान । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शारदा नगरपालिकामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् ।

यसैगरी प्रमुख विपक्षी दल नेकपा एमाले, राप्रपा सहितका दलहरूले पनि अहिलेसम्म मेयरको लागि उम्मेदवार घोषणा गर्न सकेका छैनन् ।अकांक्षीहरूले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन् ।

अकांक्षीहरू जेजती भएपनी यति बेला भने सल्यानकाे शारदा नगरपालिकामा मेयरको लागी प्रकाश भण्डारीको चर्चा जनता भन्छन प्रकाश ले साँच्चिकै नगरकाे मुहार फेर्न सक्छन् ।

स्थानीय जनताले प्रकाश भण्डारी शिक्षित र सबैको मनोभावना बुझ्न सक्ने क्षमता भएको युवा भएकोले नेपाली कांग्रेसले टिकट दिन जरुरी रहेको बताए । नेपाली काग्रेसले प्रकाशलाई टिकट नदिए पार्टी १० वर्ष पछाडिको अवस्थामा धक्लिनि स्थानीयको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार