मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बुद्धिजीवी परिषदमा पत्रकार न्याैपाने निर्वाचित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

नेपालगन्ज । नेपाल बुद्धिजीवी परिषद बाँकेकाे नवाै जिल्ला अधिवेशन भव्य रूपमा भएको छ । परिषदका केन्द्रीय उपाध्यक्ष गाेपी न्याैपानेकाे प्रमुख आतिथ्यतामाउक्त अधिवेशन भएको हाे ।

अधिवेशनमा परिषदका केन्द्रीय सचिव कृष्णकुमार लम्साल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पुर्व सभासद दलबहादुर सुनार, एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, एमाले बाँकेका उपसचिव निर्मला सुनार परिषदका केन्द्रीय सदस्य भुवनेश्वर लामिछाने, लुम्बिनी प्रदेश अध्यक्ष दमनध्वज डिसी, एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली विसी लगायत बुद्धिजीवी परिषद्का सदस्यहरूकाे सहभागीता थियाे ।

परियदका बाँके अध्यक्ष भेषराज भुषालकाे अध्यक्षतामा भएको अधिवेशनकाे बन्दशत्रले निमप्रकाश थापाकाे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकाे छ ।

जसका उपाध्यक्षमा सुमन विश्वकर्मा सचिवमा प्रदीपश्री अधिकारी उपसचिवमा शारदा केसी र अश्विर रावत काेषाध्यक्षमा नैनसरा जैशी निर्वाचित भएका छन ।

समितिकाे सदस्यमा पत्रकार कमल न्याैपानेसँगै, प्रेेम वली, लालबहादुर राेकाय, घनबहादुर परियार, प्रेेम बिष्ट, शेषराज लामिछाने, नकेन्द्र कुमार थापा, बिष्नु शर्मा, गणेश खड्का, यज्ञबहालदुर राेकाय निर्वाचित भएका छन ।

नवनिर्वाचित समितिलाई परिषद्का केन्द्रीय उपाध्यक्ष गाेपी न्याैपानेले सपथ खुवाउँदै कार्यकाल सफलताकाे शुभकामना दिएका थिए ।

नवगठित समितिकाे पहिलाे बैठक समेत बसेकाे छ । उक्त बैठकले निर्वाचन कमिटीलाई धन्यवाद दिदै आगामी दिनमा परिषद्काे नियमित बैठकसँगै विविध रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार